शेयर बजारमा उच्च अंकको गिरावट
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २५ गते । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राताम्मे भएको छ । आज नेप्से ४६.३३ अंकले घटेर २ हजार ७ सय ७२ दशमलव १० विन्दुमा बन्द भएको हो ।
आजको कारोबारमा २४ कम्पनीको शेयरमूल्य बढ्दा २१७ को घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । घटेको बजारमा दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आइसीएफसी फाइनान्स लिमिटेड डिभेञ्चर रहेका छन् ।
उपकार लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब १२ करोड ४८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साभार : नेपाल प्रेस
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
20 घन्टा पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
20 घन्टा पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले
गगन थापाको राजिनामा पत्रमा के छ ?
काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..
2 दिन पहिले
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..
खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..
3 दिन पहिले