नेकपा एमाले धनुषाद्वारा मोटरसाइकल र्याली प्रदर्शन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,चैत १८ गते । सत्तारुढ दल नेकपा एमाले धनुषाको अगुवाइमा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।
नेकपा एमालेको साङ्गठनिक गतिविधिलाई सशक्त बनाउन, जनताबीच पार्टीको सन्देश पुर्याउन र गणतन्त्रको विरोधीलाई खबरदारी गर्न र्यालीको आयोजना गरिएको नेकपा एमालेका प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले जनाउनुभयो ।
र्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्य, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागी भएका थिए । उनीहरूले मोटरसाइकलमा पार्टीको झण्डा फहराउँदै एमालेको पक्षमा नारा लगाउँदै गणतन्त्र विरोधीलाईइ खबरदारी गरेका थिए ।
काठमाडौँको तीनकुने क्षेत्रमा गणतन्त्र विरोधीहरूले गरेको हत्या हिंसाको सबै तिरबाट निन्दा भइरहेको छ ।
साभार : रेडियो नेपाल
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
23 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
23 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह