Janakpurdham
Mon, Sep 21, 2026
`

छुटे रेशम चौधरी, उनलाई थुन्न पत्र लेख्ने शाखा अधिकृत आफैं पक्राउ

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १७ः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट आफै पक्राउ परेका छन्।

विष्टले आफूखुसी अनधिकृत रुपमा पत्र लेखेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतले उक्त पत्र सच्याएर प्रहरीलाई पठाएलगत्तै चौधरी भने छुटिसकेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफी मिनाहा विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्चमा विचाराधीन छ । यो मुद्दामा फैसला नआउँदै सिंहले चौधरीलाई थुन्न तजविजीमा प्रहरीलाई पत्र लेखेको तथ्य फेला परेको छ।

पक्राउपछि विष्टले टिकापुर हिंसाका मृतकको आत्मालाई सम्झेर पक्राउका लागि पत्र लेखेको प्रतिक्रिया दिएका छन्।

साभार : काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

22 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

22 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले