Janakpurdham
Thu, Oct 16, 2025
`

जनमत पार्टीले मधेस सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोलायो

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ८ : जनमत पार्टीले मधेस सरकारका दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारमा रहेका वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

 

 अब वन मन्त्रालयमा सञ्जयकुमार यादव र उद्योगमा वसन्त कुसवाहलाई पठाइने भएको छ। साह र मियाँ एक वर्ष मात्र मन्त्री बनेका थिए। मधेस संसदीय दलको सहमतिमा केन्द्रले मन्त्री हेरफेर गरेको जनाइएको छ। 

मधेस प्रदेशमा यतिबेला जनमत पार्टीकै सतिश सिंहले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्।

साभार : काठमाडौं, प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

4 मिनट पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

7 मिनट पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले