Janakpurdham
Sat, May 09, 2026
`

जेलबाट निस्किए कांग्रेस नेता आलम

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं ,जेठ १४ गते । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जले बुधबार सफाई पाएपछि उनी नख्खु कारागारबाट निस्किएका हुन् ।

 

 

 

बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका उनलाई उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि उनी रिहा भएका हुन् ।नख्खु कारागारबाट छुटेका उनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका थिए ।


साभार : नेपाल प्रेस

`
12 comments
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

15 घन्टा पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

15 घन्टा पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले

भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यां..

काठमाडौं, वैशाख २४ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन..

2 दिन पहिले

८ अध्यादेश ल्याएपछि संघीय संसद अधिवेशन आह्वान गर्न सरका..

काठमाडौं, वैशाख २२ : सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस ..

4 दिन पहिले