Janakpurdham
Mon, Oct 27, 2025
`

ओलीसँगको २ घण्टा लामाे भेटवार्तापछि विद्या भन्छिन्– राष्ट्रिय राजनीतिका बारे मात्र कुरा भयो

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ४ : दुई कार्यकाल राष्ट्रपति भएपछि पुनः एमालेबाटै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भउको छ। 

दुईबीच एमालेको केन्द्रिय कार्यालय च्यासलमा केहीबेरअघि भेतवार्ता भएको हो। दुई नेताबीच २ घण्टा लामो छलफल भ्एको थियो।

ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका बारे कुराकानी गरेको बताएकी छिन्। 

उनले सदस्यता नवीकरणका विषयमा कुरा नभएको उनले बताइन्। आफूले सदस्यता नवीकरण गरिसकेको बताउँदै उनले बाँकी काम आधिकारिक च्यानलबाट हुने बताइन्।

यअसघि शनिबार सकिएको पोलिटब्यूरो बैठकपछि भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताइएको थियो।

 

साभार : काठमाडौं, प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

3 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

4 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले