
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छ : सभापति देउवा
2 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्गबहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘अहिलेको जुन संविधान छ यो समावेशी समानुपातिक आधारको छ। कुनै पार्टीको बहुमत आउँदैन। त्यस्तो किसिमको अवस्था छ। सबै पार्टीसँग मिलेर हिड्नुपर्ने आवश्यकता छ, बाध्यता छ,’ उनले भने, ‘त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ। सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धसँग मिलेर काम गर्नुपर्ने अवस्था छ।’
सभापति देउवाले समावेशी संविधान बनेको कारण महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार समेटिएको बताए।
साभार : काठमाडौं प्रेस

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
17 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
17 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले