Janakpurdham
Sun, Sep 14, 2025
`

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

10 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ २८ : प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेका हुन्।

जेनजीको सिफारिसमा राष्ट्रपति पौडेलले आजै सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका थिए। संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

अन्तरिम सरकारलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट दिइएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..

काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..

10 घन्टा पहिले

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

काठमाडौं, भदौ २८ : प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ। राष्ट्रपति रामचन्द्र प..

10 घन्टा पहिले

प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा

काठमाडौं,भदौ २७ गते । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र..

21 घन्टा पहिले

सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव ..

काठमाडौं ,भदौ २७ गते । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।शीतल नि..

21 घन्टा पहिले

पूर्व राज्यमन्त्री सञ्जय टकलासहित नख्खु जेलबाट भागेका ..

काठमाडौं ,भदौ २६ गते । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला (साह) काभ..

2 दिन पहिले