जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भिर असर परेको छ : महासचिव मिश्र
12 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असोज ११ : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का महासचिव इन्द्र देव मिश्रले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भिर असर परेको बताएका छन्।
शुक्रबार आयोजित जलवायु परिवर्तन र न्यायोचित रुपान्तरण : श्रम, रोजगारीका चुनौती एवं अवसरहरु र सञ्चारको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा बेरोजगारको समस्या आएको बताएका हुन्।
‘बाहिरका पर्यटकहरु हिमाल हेर्न आउछन् र हिउँ परेको ठाउँमा हिउँ खेल्न आउछ तर हिउँ पग्लिएर नाङगो भएको छ। त्यो हेर्न को आउछ र त्यसमा काम गर्ने श्रमिकहरु बेरोजगार हुन्छन्,’ उनले भने, ‘यता कृषि गर्न पनि समयमा पानी पर्दैन। कुसमयमा बाढी आएर सबै बगाएर लैजान्छ। त्यो कृषिमा पनि काम गर्न सकिँदैन।’
उनले अत्याधिक गर्मिले दिनभरी काम गर्न सक्ने अवस्था नरहको पनि बताए। उनले जलवायु परिवर्तनको पर्यटन क्षेत्र, औधोगिक क्षेत्रलगायत अन्य क्षेत्रमा समेत परेको बताए।
साभार ः काठमाडौं प्रेस

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
13 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
13 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह