Janakpurdham
Mon, Sep 21, 2026
`

कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर पेश गर्ने तयारी

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज २० : नेपाली कांग्रेसको विशेष महाधिवेशनको मागसहित हस्ताक्षर पेश गर्ने तयारी गरिएको छ।आगामी असोज २६ गते बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि नै हस्ताक्षर बुझाउने तयारी संस्थापन इतर नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षको छ। विशेष महाधिवेशनका लागि गत असोज ६ बाट सुरु भएको हस्ताक्षर अभियान अन्तर्गत ४० प्रतिशत पुगिसकेको दाबी गरिएको छ। 

कांग्रेसको आसन्न केन्द्रीय समितिको बैठक र विशेष महाधिवेशनको बिषयमा छलफल गर्न सोमबारै नेता डा.कोइराला र महामन्त्री थापाविच भेट हुँदैछ । 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

12 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

12 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले