सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले के गर्यो निर्णय ?
12 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असोज २२ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अवस्थाबारे प्रतिवेदन पेस गर्ने भएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक असोज २६ गते बस्दै छ।
बैठकमा प्रतिवेदन पेस गर्नेबारे छलफल गर्न आज क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बसेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले बताए।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य समेत रहेका स्नेहीले भने, ‘जेनजीको आन्दोलनमा ४० जिल्लाको कार्यालयहरू आगजनी गरेका छन्। त्यहाँ अभिलेखको अवस्था कहाँ कहाँ के छरु क्रियाशील सदस्यताको अवस्था के छरु भन्नेबारे छलफल भयो।’
उनले क्रियाशील सदस्यताबारे २२ भन्दा धेरै जिल्लाको अपडेटको काम भइरहेको भएपनि आगजनीमा परेको बताए। महामन्त्रीले प्रतिवेदनमा आफूहरूले गरेको परिपत्र, केन्द्रीय समितिले दिएको निर्देशनलगायतको विषयमा पनि उल्लेख हुने बताए।
साभार : नेपाल प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
12 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
12 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह