नदिमा डुबेर तीन बालिकाको मृत्यु
2 महीना पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी, जेठ ८ गते । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा(७ सरपल्लोमा दुई साख्खै दिदी बहिनीसहित तिन बालिकाको नदीमा डुबेर मृत्यु भएको छ । सोही वडा निवासी विरेन्द्र भण्डारीकी छोरी वर्ष १३ की स्नेहा भण्डारी तथा वर्ष ६ की शिवानी भण्डारी तथा सोही ठाउँ बस्ने अजिज नदाफकी छोरी अफ्साना खातुनको नदीमा डुबेर मृत्यु भएको हो ।

सरपल्लो स्थित मुनीलाल माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत स्नेहा र अफ्साना अंकुशी र जङ्घा खोलाको दोभानमा नुहाउने पुगेको आफन्तले जनाए । उनीहरूसँगै स्नेहाकि बहिनी समेत दिदी पछ्याउँदै नदीमा पुगेकी थिइन ।
नुहाउने क्रममा खुट्टा चिप्लिदा ठुलो खाल्डोमा डुबेको मृतक बालिकाहरू स्नेहा र शिवानी कि हजुरआमा मरनी देवीले बताउनुभयो ।
साभार:: रेडियो नेपाल
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..
20 घन्टा पहिले
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..
एजेन्सी, असार २५ गते । इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..
20 घन्टा पहिले
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..
काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..
21 घन्टा पहिले
मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीक..
काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल ..
21 घन्टा पहिले
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छल..
काठमाडौं, असार २४ : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषय..
2 दिन पहिले