नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, साउन २९ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन्। इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन्। उनले नै भेला उद्घाटन गरेका छन्।
संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ।
-1786698810.jpg)










साभार ः काठमाडौं प्रेस
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला
काठमाडाैं, साउन २९ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ।&n..
2 घन्टा पहिले
मधेश प्रदेश मन्त्रिपरिषद्का चार महत्त्वपूर्ण निर्णय
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश सरकारले कृषि तथा खाद्य सुरक्षा, कर्मचारीको तलब तथा प्रोत्साहन, सरकारी खर..
2 घन्टा पहिले
कांग्रेस नफुट्ने कान्छाराम तामाङको दाबी
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर देउवाको टिम एकजुट रहेको ब..
1 दिन पहिले
म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छ..
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ..
1 दिन पहिले
धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
धनुषा, साउन २७ : धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्। बुधबार जनकपुरधामस्थित ज..
2 दिन पहिले