झारफुकको बहानामा जबरजस्ती करणी
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
कपिलवस्तु, मङ्सिर २८ गते । झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगङ्गा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मङ्सिर २० गते राति २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।जबरजस्ती करणी गर्ने स्थानीय वर्ष २७ को पप्पु हरिजनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार हरिजनले झारफुक गरी रोग निको पार्ने भन्दै उपचारका लागि बोलाएका थिए । मानिस नभएको मौका छोपी रातको समयमा एकान्तमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । हरिजनले यस अगाडि पनि यस्तो घटना गराएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार : गोरखापत्र
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
11 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
11 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले