Janakpurdham
Sun, Oct 18, 2026
`

विपन्नका लागि १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई परिपत्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई ताकेता गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफ ७० अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार गर्न परिपत्र गरेको हो ।मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले गत वैशाख १३ गते पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई यस सम्बन्धमा परिपत्र गरिएको तर पुनः विभिन्न माध्यमबाट यसको पालना नभएको गुनासो आएकोले मापदण्ड पालना गर्न अनुरोध गरिएको उल्लेख गरेका छन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजै स्वास्थ्य मन्त्रीसँग भेटेर यस विषयमा ध्यानाकर्षण पनि गराएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

23 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

23 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

2 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 दिन पहिले