Janakpurdham
Mon, May 11, 2026
`

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति तथा हाडजोर्नी विशेषज्ञ डा. रामकेवल साहको निधन भएको छ ।लिभर क्यान्सर र कलेजोसम्बन्धी समस्याबाट पीडित डा. साहको निधन दिल्लीको एक अस्पतालमा भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि एक साता अगाडी दिल्ली लगिएको थियो ।तत्कालीन लालबाबु राउत नेतृत्वको सरकारले १८ माघ ०७७ मा डा. साहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने

धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..

19 घन्टा पहिले

दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।  नतिजा इ..

19 घन्टा पहिले

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

2 दिन पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

2 दिन पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

3 दिन पहिले