वैवाहिक अंगीकृतको समस्या मधेशमा मात्र होइन्, पहाडमा पनि छ: योगेश भट्टराई
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । नेकपा एमालेका नेता योगेश भट्टराईले वैवाहिक अंगिकृतको समस्या मधेशमा मात्र नभएर पहाडमा पनि रहेको बताएका छन् ।जनकपुरधाममा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले नागरिकता समस्या समाधानमा एमाले बाधक नबनेको बताए । विदेशी महिलाले विवाह गरेर आउँदा नेपाली नागरिकता लिन केहि समय पर्खिनुपर्ने व्यवस्था मात्र गर्नुपर्ने उनले बताए ।‘विदेशबाट विवाह गरेर आउनेलाई कुनै समस्या नहोस् भनेर परिचयपत्र दिनुपर्छ,’ उनले भने, ‘त्यो परिचयपत्रले बैंक खाता खोल्न, विदेश आवतजावत गर्न वा दैनिक जीवनमा समस्या हुनुहुदैन् । तर नागरिकताका लागि केहि समय सिमा राख्ने व्यबस्था हुनुपर्छ ।’मधेशमा मात्र भारतबाट विवाह गरेर महिलाहरु आउने गरेको छैन्, पहाडमा पनि सिक्किम दार्जिलिङबाट महिला आउने गरेको भन्दै नेता भट्टराईले भने, ‘विवाह गरेर आउने विदेशी महिलालालाई नागरिकता दिन समय सीमा राख्नुपर्ने भनेपछि त्यसलाई गलत व्याख्या गर्ने गरिएको छ ।”मधेशमा विवाह गरेर आउने विदेशी महिलालालाई मात्र कन्ट्रोल गर्न नखोजेको नेता भट्टराईले प्रस्ट्याए । एमाले जहिल्यै नागरिकता समस्या समाधान गर्ने पक्षमा रहेको र रहने उनको भनाई थियो ।साभार : नेपाल प्रेस
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
20 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
20 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 दिन पहिले