भारतीय पर्यटक सवार बस धादिङमा दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
हेटौंडा । धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) दीपक रेग्मीले नेपाल प्रेसलाइ बताए ।काठमाडौंबाट भारतको राजस्थान जाँदे गरेको ए आर ०६-३६३-७०३१ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।बिहान ९ बजेतिर गल्छी मोडमा अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले बताएको छ ।साभार : नेपाल प्रेस
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
19 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
19 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 दिन पहिले