कक्षा ११ मा भर्नाका लागि श्रीराम प्लस टू क्याम्पसमा प्रवेश परीक्षा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, ११ गते । विद्यार्थी भाइ-वहिनिहरूकाे स्तर उकास्न तथा शैक्षिक गुणस्तरीयतामा पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित श्रीराम प्लस टू क्याम्पसले कक्षा ११ मा भर्ना लिने विद्यार्थीहरुको प्रवेश परीक्षा लिएका छन् ।
गत ९ वर्षदेखि प्लस टू अन्तर्गत कक्षा ११ र १२ संचालन गर्दै आएका श्रीराम प्लस टू क्याम्पसले लिएको प्रवेश परीक्षामा कक्षा १० उत्तिर्ण गरेका करीब ३ सय विद्यार्थी सहभागी भएका छन् ।
सो प्रवेश परीक्षामा उत्तिर्ण गरेका मध्ये सबभन्दा उच्च मार्क ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृति र यी बाहेक क्रमांकगत रुपमा एकदेखि १० स्थानसम्मका विद्यार्थी र ए प्लस ग्रेड ल्याउनेलाई मासिक शुल्क निशुल्क सहितका छात्रवृति दिइने क्याम्पसका प्रिन्सिपल एवं व्यवथापक डा. सन्तोष कर्णले जानकारी दिए । उहांले शिक्षा अज्ञानरूपि तिमिरलाई पलायन गराउने प्रकाश पुंज हाे । शिक्षा विना मुलुककाे विकाश सम्भव मात्रै हैन असम्भव नै हाे भनि वताए ।
शिक्षामा कुनै किसिमको कम्परमाइज नगर्ने उद्देश्यले विद्यार्थीको क्षमता विकास र प्रतिष्पर्धी बनाउन प्रत्येक वर्ष सो क्याम्पसले कक्षा ११ मा भर्ना लिने विद्यार्थीलाई प्रवेश परीक्षा लिइदै आएको छ । प्लस टू क्याम्पसका संगै सो विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्म सेकेण्ड्री तहका बोर्डिंग स्कूल समेत श्रीराम बोर्डिंग स्कूल संचालन गर्दै आएका छन् । साथै छात्रवासकाे पनि राम्रै व्यवस्था रहेकाे वताए ।
सो क्याम्पसमा अध्यापन गराउंदै आएको साइन्स, म्यानेजमेन्ट, एजुकेशन र ल नामांकनका लागि सम्पन्न प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु क्याम्पस व्यवस्थापनले नै संचालन गर्दै आएका बोर्डिँग स्कूलका २० प्रतिशत बाहिर अन्य विद्यालयका ८० प्रतिशत रहेका थिए ।
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
12 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
12 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले