लक्षमिनिया गाउँपालिकामा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
किशोर मण्डल
जनकपुरधाम, भदौ २७ गते । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको लक्षमिनिया गाउँपालिका, धनुषामा आज जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। कम्पनीले गाउँपालिकाका उप प्रमुख फुल कुमारी यादव को आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा उक्त गाउँपालिकाकाका वडाध्यक्ष, स्थानीय र शिक्षकको सहभागिता थियो। सोही कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत वैदेशिक रोजगारका शिलशिलामा अभिभावक गुमाएका, गरिब विद्यार्थीहरुलाई सहयोगस्वरुप श्री बिलट साह सर्बोदय मा.वि.लाई ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कार्यक्रममा स्थानीय, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चौधरी, कर्पोरेट कार्यालयका प्रमुख रणनीति अधिकृत दिव्येश झा र शाखा प्रमुख विजय कुमार महतोको उपस्थिति थियो।
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
22 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
23 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले