Janakpurdham
Sat, Oct 17, 2026
`

एन प्याब्सन धनुषामा सर्वसम्मतीेमा आशिष झाको नेतृत्वमा कार्य समिति 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुधाम, भदौँ ३० गते ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (एन प्याबसन ) धनुषामा आशिष झाको नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्य समिति चयन भएको छ । केन्द्रिय उपाध्यक्ष तथा महासचिवको विशेष उपस्थितीमा शनिबार जनकपुरधाममा भएको एन प्यावसन धनुषाको नवौँ अधिवेशनाट झाको नेतृत्वमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रमोदकुमार अग्रवाल, उपाध्यक्षमा डा. अनिल कुमार अग्रवाल, सचिवमा दिपेन्द्र कुमार चौधरी, सहसचिवमा कञ्चन कर्ण, कोषाध्यक्षमा अभिषेक चौधरी सहकोषाध्यक्षमा अताबुल अहमद चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सुर्यनाथ गोइत,राजु यादव, डा. सन्तोष कुमार कर्ण,महेन्द्र महतो, मिरा पाण्डे चयन हुनु भएको छ । एन व्याब्सनका निवर्तमान अध्यक्ष अवधेश तिवारीको अध्यक्षताामा भएको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिक्षामा सुधारा लागि निजी विद्यालयलेथप ध्यान दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो। उहाँले शिक्षा सम्बन्धीविधेक आउदा सबैको हित तथा शिक्षाको गुणस्तरा सुधार आउने बताउनु भयो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले शिक्षाको विकास तथा सुधारविना कुनैपनि क्षेत्रको विकास सम्भब नहुने बताउनु भयो । आफुले शिक्षाका उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उद्घाटन सत्रमा एन प्याब्सनका सहअध्यक्ष सुभाष न्योपाने, मधेश प्रदेश अध्यक्ष डा. नन्दन यादव लगायतकाले मन्तव्य राख्नु भएको थियो ।धनुषा जिल्लामा एन प्याब्सन संग आवद्ध ५६ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

23 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

23 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

2 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

2 दिन पहिले