मधेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिँदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धनुषा, जेठ २३ : मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार नै विश्वासको मत लिने भएका छन्।
आफू अस्वस्थ भएको भन्दै मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएसभामुखले कार्यसूची नहटाएपनि सभामुख रामचन्द्र मण्डलले त्यसलाई हटाउन अस्वीकार गरे।
मुख्यमन्त्री आबद्ध दल जसपा नेपाल विभाजन भएको आजै ३० दिन पुने भएकाले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार नै अन्तिम दिन भएकाे सभामुख मण्डलले बताएका छन्। आज विश्वासमत नलिए राति १२ बजेबाट मुख्यमन्त्री यादव पदमुक्त हुनेछन्।
प्रदेशसभा बैठकको आज ४ बजे बसेको थियो। कांग्रेस सांसद वीरेन्द्र सिंहले बैठकमा मुख्यमन्त्री र मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गर्न माग गरे । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।
साभार : काठमाडौं प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
13 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
13 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले