Janakpurdham
Thu, Mar 26, 2026
`

शिक्षक निधनको शोकमा धनुषाका निजी विद्यालयहरु बन्द

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । एक शिक्षकको असामयिक निधन भएको शोकमा आज धनुषा जिल्लाभरका निजी विद्यालयहरु बन्द गरिएको छ ।बुधबार धनुषा बोडिङ स्कूल सबैलाका संस्थापक प्रिन्सिपल राम सेवक पण्डितको निधन भएको थियो । उनकै शोकमा आज निजी विद्यालयहरु बन्द गरिएको प्याब्सन धनुषाका अध्यक्ष विनोद कुमार यादवले जानकारी दिए ।उनले विज्ञप्ति जारी गरेर मृतक शिक्षक मण्डलप्रति समवेदना र शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि प्रार्थना गरेका छन् ।अचानक विद्यालय बन्दको घोषणा गरेकाले पढ्न पुगिसकेका विद्यार्थीहरु विद्यालयबाट फर्केका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

14 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

14 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले