Janakpurdham
Sat, Aug 29, 2026
`

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,वैशाख ९ गते । पर्सि वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुनेगरि सरेको छ । शिक्षकहरूको आन्दोलनका कारण पर्सि  ११ गतेदेखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने जनाएको छ । 

मङ्गलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन परीक्षा सार्न बोर्डलाई निर्देशन दिनुभएको थियो ।

यसअघि बिहान बसेको परीक्षा बोर्डले तोकिएको समय वैशाख ११ गते नै निजामती कर्मचारी परिचालन गरेरै भएपनि परीक्षा गर्ने निर्णय गरेको थियो । 


साभार : रेडियो नेपाल

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

21 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

21 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले