मधेश प्रदेशका मुख्यमन्त्री स्वास्थ्य संस्थापछि विद्यालय अनुगमनमा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख ३० गते । मधेश प्रदेशको शिक्षामा सुधार ल्याउनका लागि मुख्यमन्त्री सतिश कुमार सिंहले विद्यालयको अनुगमको आजबाट शुरुआत गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले आज बिहान धनुषाको हंसपुर नगरपालिकामा रहेका एक प्राथमिक तथा एक माध्यमिक तहको विद्यालयको स्थलगत अनुगमन गरेर समग्र शैक्षिक अवस्थाका विषयमा जानकारी लिनुभयो ।
मुख्यमन्त्री सिंहले शिक्षाको मेरुदण्ड भएका विद्यालय तहको शिक्षामा सुधार नभएसम्म अन्य क्षेत्रको शिक्षाको अवस्था सुधार नहुने भएकाले विद्यालय तहको शिक्षामा सुधारका लागि अनुगमन गरेको बताउनुभयो ।
साभार : रेडियो नेपाल
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
18 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
19 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
4 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
4 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
5 दिन पहिले