Janakpurdham
Thu, Mar 26, 2026
`

देशभर ७ सीटमा एमालेको अग्रता, ३ मा कांग्रेस अगाडि हुँदा घण्टीको कति ?

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । देशभर विभिन्न निर्वाचन क्षेत्रमा सुरू भएको मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेले ७ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले अग्रता बढाउँदै लगेको हो ।यस्तै कांग्रेस ३ र राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एकएक स्थानमा अग्रता लिएका छन् ।एमालेले झापा २, धनुषा ३, काठमाडौं ७, ललितपुर १, ललितपुर २, ललितपुर ३ र बाँके ३ मा अग्रता लिएको छ ।कांग्रेसले काठमाडौं १, भक्तपुर २ र मुस्ताङ, राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ र जनमत पार्टीले सप्तरी २ मा अग्रता लिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

12 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

12 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

1 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

1 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले