Janakpurdham
Wed, Apr 22, 2026
`

भारतले चामलको निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा कस्तो असर पर्छ ?

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । भारत सरकारले चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमती बाहेकका सबै प्रकारका चामल निर्यात गर्न रोक लगाएको हो ।भारतले विश्वका ५० भन्दा धेरै देशहरुमा चामल निर्यात गरिरहेको थियो । भारतमा धानको उत्पादनमा कमी आउने भएपछि चामल निर्यातमा रोक लगाएको हो । भारतमा नै अब चामलको मूल्य वृद्धि हुन थालेको छ ।भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्यवृद्धि हुने गरेको छ । यसभन्दा पहिले पनि भारतले चामल निर्यातमा रोक लगाउँदा नेपालमा चामलको मूल्य वृद्धि भएको थियो । भारतबाट ठूलो परिणममा नेपालमा चामल आयात हुने गरेको छ ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा ९ अर्ब ८५ करोड मूल्य बराबरको १६ करोड किलो चामल आयात गरेको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

17 घन्टा पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

17 घन्टा पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

2 दिन पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

2 दिन पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

3 दिन पहिले