Janakpurdham
Fri, Oct 16, 2026

प्रदेश

जनकपुरधाम, माघ १७ गते ।  मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित  मान्यता दिन माग..


सबै प्रदेशका आफ्नै प्रहरी संगठन हुनुपर्छ : निधि (भिडिओ)..

रुपन्देही ,माघ १७ गते ।  पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठà¤..


बाँदर छेक्न वडाको ‘मेरो रुख म काट्छु’ अभियान..

पोखरा, माघ १६ : पोखरा महानगरपालिका वडा नम्वर– १९ ले बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान शुरु गरेको छ। पोखरा महाà..


आजदेखि कार्यालय समय ५ बजेसम्म..

काठमाडौं ,माघ १६ गते । आजबाट सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म नै खुल्ने भएका छन् ।सरकारले यसअघि कात्तिक १६ गतेदेखि अपराह्न ४ बजेसम्..


 प्रथम गणतान्त्रिक शहीद झाको ६१ औं बलिदानी दिवस विभिन्न à..

जनकपुरधाम, माघ १५ । तत्कालिन राजा महेन्द्र माथि जनकपुरधामको जानकी मन्दिरमा बम प्रहार गरेको आरोपमा शहादत प्राप्त गरेका गणतान्त्रिक ..


लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक..

काठमाडौं ,माघ १५ गते ।  औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । क..


सभामुख क्रिकेट कपमा सिरहाको रोमाञ्चक जित..

जनकपुरधाम,माघ १४ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ । रामजानकी बहुउदà..


एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र..

काठमाडौं ,माघ १४ गते । सरकारले करिब रु एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ ।कà¥..


आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेशमा कुष्ठरोग प्रमुख समसà¥..

बर्दिबास, माघ १४ गते । नेपाललाई सन् २०१० मै कुष्ठरोगमुक्त मुलुक घोषण गरिए पनि मधेशमा भने यो रोग अझै प्रमुख स्वास्थ्य समस्याको रुपमà..


सभामुख कप : महोत्तरीको सहज जित..

जनकपुरधाम, माघ १३ गते । प्रथम सभामुख क्रिकेट कप–२०८० सुरु भएको छ । मधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि क्रिकà¥..