जसपाका विद्यार्थी नेता यादवको निधन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक ८ गते । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ ।काठमाडौंको वीर अस्पतालमा उपचाररत ३८ वर्षीय यादवको मंगलवार राति निधन भएको हो । उनी करिब डेढ महिनादेखि नर्भिक अस्पतालमा उपचाररत थिए ।स्वास्थ्य गम्भीर भएपछि मंगलवार दिउँसो मात्रै वीर अस्पताल रेफर भएका उनको राति नै निधन बुझिएको छ ।बाराको परवानीपुर घर भएका यादव मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । अल्पायूमै उनको निधनपछि जसपा नेताहरु दुस्ख व्यक्त गरेका छन् ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
8 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
8 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले