Janakpurdham
Tue, Sep 22, 2026
`

एमालेमा प्रवेश गर्दै जसपाका पूर्व सांसद रौनियार

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २ गते ।  जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।पूर्व सांसद रौनियारलाई पार्टी प्रवेश गराउन नेकपा एमालेले पर्साको पोखरीयामा मंसिर ५ गते बृह्त पार्टी प्रवेश कार्यक्रम गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी भइ रौनियारलाई पार्टी प्रवेश गराउने बुझिएको छ ।केहिदिन अगाडी रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । सोही भेटमा रौनियार एमालेमा प्रवेश गर्न तयार भए । तर मंसिर ५ मा आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गर्दैछन् ।रौनियार ०७४ मा रौनियार पर्सा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए । उनी पप्पु कन्ट्रक्सनका पूर्व मालिक हुन् । अहिले कम्पनी अरुलाई सुम्पिएका उनी पटक पटक विवादित बनेका थिए ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

5 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

6 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले