
प्रसाईं नेतृत्वको प्रदर्शनमा झडप : १० प्रदर्शनकारी घाइते
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,मंसिर ७ गते । दुर्गा प्रसाईं नेतृत्वको अभियानले बिहीबार गरेको प्रदर्शनमा भएको झडपमा १० प्रदर्शनकारी घाइते भएका छन् ।बल्खुमा प्रसाईं पक्षले आयोजना गरेको प्रदर्शनमा प्रहरीसँग भएको झडपमा परि उनीहरु घाइते भएका हुन् ।प्रदर्शनकारी बल्खुबाट कालिमाटीतर्फ जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो ।त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरे । प्रहरीले अश्रुग्यास प्रहार गर्दै भीड हटाउन खोजे पनि प्रदर्शनकारी पछि नहटेपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।साभार : विकास टाइम्स

सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
26 मिनट पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले