Janakpurdham
Sat, Aug 08, 2026
`

तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
फागुन २४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । पालिकाको प्रत्येक वडाहरुले विभिन्न कार्यक्रम सहित दिवस मनाइएको महिला बालबालिका शाखा प्रमुख सचिना न्यौपानेले जानकारी दिनुभयो ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को अवसरमा "gender equality today for a sustainable tomorrow" भन्ने अन्तराष्ट्रिय नार र सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित ८ मार्च महिला श्रमिक दिवस विभिन्न कार्यक्रम संचालन गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुमा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नारा लगाई आ-आफ्नो वडामा कार्यक्रम गरिएको पालिकाले जानकारी दिएको छ ।
यस अघि तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय जफेमा अभिमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको पालिकाका उपाध्यक्ष उर्मिला खड्का केसी र आवाज नेपाल दोलखाका सचिव सर्मिला थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका महिला सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

15 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

15 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले