लोकतन्त्रलाई मजवुत बनाउन काँग्रेसलाई मजवुत बनाउनुपर्नेमा नीधिको जोड
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुष १८ गते ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले लोकतन्त्र बलियो भए मात्र मुलुक र मुलुकका नागरिक मजवुत हुने भन्दै लोकतन्त्रलाई मजवुत बनाउन काँग्रेसलाई मजवुत बनाउनुपर्नेमा जोड दिएका छन । बुधवार नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३(२) को प्रदेश क्षेत्र स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले लोकतन्त्र बिरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् । उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गरे । नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३(२) को प्रदेश क्षेत्रका सभापति रामचन्द्र पंजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव , पुर्व सांसद स्मृति नारायण चौधरी , प्रमिला दास , नेपाली कांग्रेस धनुषा सचिव कन्हैया कर्ण , नेपाली कांग्रेसका नेता गणेश तिवारी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
20 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
21 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
20 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने