Janakpurdham
Fri, Oct 16, 2026
`

बसबिट्टीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २१ गते ।  जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय भन्दा बढी जनाले लाभ लिएका छन् । बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लि. बसबिट्टी को आयोजना तथा म्याक्स लाईफ अस्पताल जनकपसरधामको सहयोगमा भएको सो निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा ७० प्रतिशत भन्दा बढी महिलाहरु उपचार गराएको संस्थाका पुर्व उपाध्यक्ष तथा वडा नं. २२ का वडाध्यक्ष बिमलेश मिश्राले जानकारी दिनुभयो । बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धर्मेश प्रसाद ठाकुरको बिशेष पहलमा बिहान १० बजे देखि दिउसो ४ वजे सम्म सफलतापूर्वक सञ्चालन भएको सो शिविरमा म्याक्स लाईफ अस्पतालका चिकित्सकहरुले विरामीहरुको उपचार गरेका थिए । शिविरमा सरकारी संस्थाका शेयर सदस्य तथा अन्य ग्रामिण २ सय ३५ जनालाई विभिन्न प्रकारका रोगहरुको जाँच गरिएको संस्थाका संस्थापक लालबाबु मिश्रले जानकारी दिनुभयो । सहभागीहरुलाई जेनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, बाल रोग, हाड जोर्नी तथा नशा रोग विशेषज्ञहरुले चेकजाँच गर्नुका साथै ल्याब जाँच अन्तरगत मधुमेह, पिसाब जाँच, रक्तचाप ईसीजी लगायतका जाँच समेत गरिएको संस्थाका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

19 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

19 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

19 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले