
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको साधारण सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम पुस २१ । बैदेशिक रोजगारीमा गएकाहरुको हितमा काम गरीरहेका आप्रवासी हकहित संरक्षण केन्द्रको छैठौँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुखरन यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले आप्रवासी कामदारहरुका साथै बैदेशिक रोजगारबाट फर्केकाहरुलाई भईसकेको विभिन्न प्रकारका समस्याहरुको बारेमा जानकारी गराएका थिए । सो साधारण सभामा संस्थाको प्रगतिका विषयमा जानकारी गराइएको थियो । साधारण सभामा प्रमुख अतिथी मण्डल लगायतका विशिष्ठ अतिथी लक्षमीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र,आप्रवासी हमहित संजालका प्रदेश अध्यक्ष जितेन्द्र प्रसाद सिन्हा,मित्र धनुषाका अध्यक्ष रघुवीर राय, रेमीका प्रदेश संयोजक राकेश झा, सामी हेल्मेन्टास नेपालका देव नारायण मण्डल, सामीका कार्यक्रम संयोजक सौरभ कर्ण लगायतको सहभागीता रहेको संस्थाका जिल्ला सदस्य बसन्त कुमार कर्णले जानकारी दिनुभयो ।

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
12 घन्टा पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
12 घन्टा पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
2 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
2 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
3 दिन पहिले