Janakpurdham
Wed, Aug 13, 2025
`

जनकपुरमा डाक्टर एट होम नर्सिङ केयर सेवा सुचारू

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुष २२ गते । मधेस प्रदेश जनकपुरधाममा डाक्टर एट हाेम नर्सिङ केयर सेन्टर सञ्चालनमा आएकाे छ ।

वीद्यापति चाेकमा स्थापना भएका केयर सेन्टरका उद्घाटन मधेस प्रदेशका सांसद माननीय राम सराेज यादवले गरेकाे हाे ।

पूर्व भाैतिक पूर्वाधार तथा विकास मन्त्री यादवले आम जनताका घर दैलाेमा पुगि विरामीहरूलाई उपचार गर्नु मानव सेवा नै हाे भनी संज्ञा दिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि यादवले भरपर्दाे तरिकाले उपचार गर्न तथा सस्ताे दर लिएर सेवा प्रदान गर्नका लागि सञ्चालक डा. बालमुकुन्द कर्णलाई आग्रह गरे ।

डा. कर्णले भने 'Doctor at Home Nursing Care' सेन्टरमा हाेम्याेपैथिक तथा एलाेपैथिक दुइटै प्रविधिवाट उपचार हुने बताए ।

उनले विरामीहरूका घर-घरमा पुगि उपचार गरिने तथा औषधीका प्रबन्ध समेत हुने बताए ।

शहरी विकास तथा भवन निर्माण डिभजन कार्यालय धनुषाका प्रमुख प्रदिप खनालले हाेम नर्सिङ केयरकाे सुरूवातिले जनकपुरधाम वासिका लागि धेरैनै खुसिका कुरा हाे ।

उनले हाेम केयर सेन्टरका सञ्चालक डा. कर्णलाइ पवित्र विचारका साथ अगाडि बढ्न तथा स्वास्थ्य सेवा प्रवाह गर्न सुझाव पनि दिए ।

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले