यी हुन् राष्ट्रियसभामा कांग्रेसका १० उम्मेदवार, गगन थापाको असहमति (सूची)
11 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, पुष २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवारको नाम टुंगो लगाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो ।
कोशीमा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको काङ्ग्रेसले नाम टुङ्गो लगायो ।
मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत,गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीमा विष्णु देवी सापकोटाको नाम काङ्ग्रेसले टुङ्गो लगाएको छ ।
त्यस्तै कर्णालीमा कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराको नाम टुङ्गो लागेको छ ।
१० जना मध्य ४ जना आफ्नो पक्षको हुनु पर्ने बताउँदै आएको शेखर कोइराला र गगन थापा पक्षले ३ जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..
16 घन्टा पहिले
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..
16 घन्टा पहिले
विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन
जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..
2 दिन पहिले
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनि..
काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरक..
2 दिन पहिले
स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..
काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..
3 दिन पहिले