Janakpurdham
Tue, Sep 22, 2026
`

शहिद पाठकप्रति श्रद्धाञ्जली अर्पण

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, पुष २६ गते । शहीद सत्य नारायण पाठकको ३५ औ पुण्य तिथिको अबसरमा बिहीबार वहांको शालिकमा माल्यार्पण गर्नु का साथै वृक्षारोपण गरी श्रद्धांजलि अर्पण गरिएको छ । नेपाली कांग्रेस वडा न ८ का वडा सभापति सुरेन्द्र शर्माको अध्यक्षता तथा पूर्व सांसद स्मृति नारायण चौधरीको प्रमुख आतिथ्यमा भएको श्रद्धांजलि कार्यक्रममा शहीद सत्य नारायण पाठकका श्रीमति गंभीरा देवी लाई दोसल्ला ओढ़ाई रु ११००० नगद राशि प्रदान गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस का नेता दिगम्बर राय , नेपाली कांग्रेस जिला उप सभापति गणेश झा , महा समिति सदस्य प्रफुल्ल राज घिमिरे , नेपाली कांग्रेस मधेस प्रदेश सदस्य जीवनाथ चौधरी, वडा नं 13 का वडा सभापति जीत बहादुर राउत , महन्त नवल किशोर दास,जगदीश महासेठ, पूर्व वडा अध्यक्ष रमेश ठाकुर, रामदेव यादव, पंकज महतो, संतोष राउत, मुकेश कर्ण , श्याम साह, राम श्रेष्ठ पाण्डे लगायत वडा नं 8 र 13 का स्थानीयहरुको उपस्थिति रहेको थियो।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

23 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

24 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले