Janakpurdham
Tue, Sep 22, 2026
`

धनुषामा पुन: देखियाे नेता निधिकाे क्रेज

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, पुष २७ गते । अत्यिक चिसाे तथा शीतलहर भएपनि सहिद पाठककाे पुण्य तिथिका अवसरमा उलेख्य जनसहभागिताले नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिका क्रेज धनुषामा पुन: यथावत देखियाे ।बिहिवार आयाेजित समृति सभामा पुर्व उपप्रधान तथा गृह मन्त्री नीधिले शालिकमा माल्यार्पण गर्दै प्रमुख अतिथिका आसनवाट मन्तव्य प्रकट गरेका थिए ।प्रतिनिधि सभा सदस्य समेत रहेका नेता निधिले संविधानमा भएका अधिकार प्रदेश र स्थानीय तहलाई दिन ढिलाई गरेमा आन्दाेलनका चेतावनी दिए ।उनले प्रदेस र स्थानिय तहमा संघियतालाई अधिकार सम्पन्न बनाउन आफ्ना प्रहरी संगठन, कर्मचारी संरचना तथा स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न वा हटाउन अधिकार समेत हुनुपर्नेमा जाेड दिए ।सहिद सत्यनारायण पाठक प्रज्ञा प्रतिष्ठान द्वारा आयाेजित कार्यक्रमका अध्यक्षता सुखचन्द्र मिश्र मालिक भाई तथा स्वागत मन्तब्य महन्त नबल किशाेर सरनले दिएका थिए ।स्मृति सभा कार्यक्रममा केन्द्रीय सदस्य मिनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पजियार, नेता महेसशंकर गिरि, सहयाेगि गणेश तिबारि, क्षेत्रीय सभापति धिरेन्द्र निधि, केन्द्रीय महासमिति सदस्य किशोरी साह, जिल्ला कार्यसमिति सचिव कन्हैया कर्ण सहितका अतिथिहरूले सहिद पाठक प्रति श्रद्धा सुमन अर्पन गरेका थिए ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

23 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

23 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले