प्रेस युनियन रौतहटमा १ लाख ११ हजारको अक्षयकोष स्थापना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
रौतहट ,माघ १ गते । नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेलाले अक्षयकोष स्थापना गरेको छ । युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व.पिता लालबहादुर पुरीको नाममा रु.एक लाख ११ हजार एक सय एक रुपैयाँको अक्षय कोष स्थापन गर्ने घोषण गरेका हुन्।चन्द्रपुर नगरपालिका ६ स्थित जिपी उद्यान पार्कमा नेपाल प्रेस युनियन रौतहटको प्रथम जिल्ला भेला आयोजना गरिएको थियो । भेलामा आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउन विभिन्न एजेन्डाहरूको विषयमा छलफल गरिएको थियो ।
नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीका अनुसार भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्की,संस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी, प्रेस युनियन मधेस प्रदेश लेखा समिति संयोजक रञ्जन खरेल,वरिष्ठ पत्रकार प्रभात झा, नेपाल प्रेस युनियनका सचिव सागर हुमागाई लगायत युनियनका सदस्यहरूको सहभागिता रहेको थियो ।साभार : रातोपाटी

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
17 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
18 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
17 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने