
युवाहरू बिदेसिन बाध्य हुँदा पनि सरकारलाई चिन्ता छैन : ओली
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडाैं, माघ २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा टुँडिखेलमा युवा महोत्सव, २०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा रोजगारीका अवसर नहुदा युवाहरु विदेशीन बाध्य हुदा पनि सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताएका हुन्।
सरकार रेमिटेन्स आइरहेकोका खुसी मनाइरहेको भन्दै ओलीले रेमिटेन्सले चलेको अर्थतन्त्र जस्तो धराप अरु हुन नसक्ने जिकिर गरे। उनले मुलुकमा लाखौ पर्यटकहरु भित्राउने भनिए पनि पूर्वाधारमा समेत ध्यान दिन नसकेको बताए। अहिलेकै अवस्था रहे २० लाख पर्यटक भित्राउन सम्भव नहुने उहाले बताए।
‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन महोत्सव आयोजना गरिएको नेकपा एमाले काठमाडौंले जनाएको छ ।
साभार : काठमाडौं प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
3 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
3 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
4 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले