Janakpurdham
Tue, Sep 22, 2026
`

बर्तमान सन्दर्भमा विपि र समाजवाद विषयक अन्त्तक्रिया हुने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ २१ गते ।  विपि कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले माघ २९ गते जनकपुरमा मधेस प्रदेस स्त्तरीय विचार गोष्ठि तथा मधेस प्रदेसका ८ जिल्लाका प्रजातन्त्र सेनानीहरुलाई,सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय शेखर कोइराला रहनुहुने भएको छ ।संस्थाका अध्यक्ष माननीय इन्दिरा थापाको अध्यक्षतामा माघ २० गते जनकपुरमा सम्पन्न तयारी भेलाले ९ वटा समिति गठन गरेको छ ।सोही भेलाले सर्लाही जिल्लाका नेपाली कांग्रेसका पुर्व सभापति पुर्व संविधान सभा सदस्य माननीय लक्ष्मण राय यादवलाई विपि कोइराला सोसलिष्ट इन्टरनेशनल मधेस प्रदेसको अध्यक्ष चयन गरिएको छ ।गोष्ठिका लागि भोला पंजियरको संयोजकत्वमा ३१ सदस्यीय मुल समिति बनाइएको छ ।त्यसै गरि संजिव यादवको नेतृत्वमा प्रचार प्रसार समिति,सुरेस कोइरालाको नेतृत्वमा मंच व्यवस्थापन तथा मिथिला साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ ।त्यसैगरि यातायात व्यवस्थापन समितिको संयोजकमा प्रमेस पोख्रेल,व्यवस्थापन समिति संयोजकमा नविन गोहिवर यादव,स्वागत समितिको संयोजकमा माननीय जिब्सि यादव,स्वयंसेवक परिचालन समितिको संयोजकमा पुष्पेन्द्र गोहित,आर्थिक समितिमा संघीय माननीय तेजुलाला चौधारीलाई संयोजक चयन गरिएको छ ।त्यसै गरि ११ सदस्यीय सल्लाहकार तथा अनुगमन समिति समेत गठन गरिएको छ ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

21 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

21 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले