विराट हिन्दु सन्त सम्मेलनको आयोजना हुने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, २५ गते । भारतीय प्रान्त बिहारको शिवहर जिल्लामा विराट हिुन्दु सन्त सम्मेलनको आयोजना हुने भएको छ । बिहीवार जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलन गरि भारतीय जनता पार्टीका नेता एवम् धर्मानुरागी योगी अखिलेश दासले यही फरबरी १६ र १७ अर्थात फाल्गुन ४ र ५ गते शिवहरमा सम्मेलनको आयोजना हुन लागेको बताए ।
उनले सनातन धर्मको रक्षा र भारतलाई हिन्दु राष्ट्र घोषणा गराउने अभियान अन्तर्गत सह धर्म सभा समेत रहेको सम्मेलनको आयोजना गर्न लागिएको जनकारी गराए । सो सन्त सम्मेलनमा जगन्नाथ पुरी गोवद्र्धन पिठका जगतगुरु अधोश्रजनानन्द देव तिर्थ , स्वामी जितेन्द्रानन्द सरस्वती, बद्रिकाश्रम शंकराचार्य , वासुदेवानन्द सरस्वतीको शिष्य ,अखिल भारतीय सन्त समितिका पदाधिकारीहरु लगायत विभिन्न मठ मन्दिरहरुबाट सन्त महन्थको सहभागी हुने कार्यक्रम रहेको छ ।
उक्त सन्त सम्मेलनमा नेपालबाट पनि सन्त महन्थ र सर्वसाधारणहरुको सहभागिताको लागि अखिलेश्वर दासले आग्रह गरेका हुन् ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
13 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
14 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
13 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने