Janakpurdham
Fri, Oct 16, 2026
`

जनकपुर साहित्य महोत्सव : पांचौ संस्करण कविता वाचन प्रतियोगितामा ३४ मध्ये उत्कृष्ठ पांच छात्र-छात्रा छानिए 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, माघ २६ गते  । जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थिए । त्यस मध्ये उत्कृष्ठ ५ जनालाई चुनिएको छ । प्रतिस्पर्धाबाट छानिएका पांच छात्र छात्रा विच फाल्गुन १० गते आयोजन हुने साहित्य महोत्सवको प्रथम दिन सहभागीता गराई प्रथम द्वितीय र तृतीयलाइ नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।

प्रथम हुनेलाइ नगद२१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।  

 उत्कृष्ट पांचजना मध्ये याज्ञवल्क्य ज्ञानकूपका छात्र विवेक पाठक , ॐ आर सी एसका निशान्त ठाकुर , श्री गोगल प्रसाद माविकी छात्रा आयुषी पाण्डे, मिथिला मॉन्टेसरीकी रिया यादव र मदर टेरेसाकी राखी ठाकुर छीन । 

आजको कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदश्य रामअशीष यादव हुनुहुन्थ्यो भन्ने निर्णायक मण्डलमा डॉक्टर रेवती रमन लाल , पूर्व सांसद लेखक शीतल झा, साहित्यकार दिगम्बर झा 'दिनमणि', कवयित्री किरण झा लागयतका थिए । कवि गोष्टिको कोर्डिनेटरको रुपमा थिए कवि काशिकान्त झाजी थिए ।

भोली दिनको ११ बजे आर्ट एंड क्राफ्टको आयोजन नोचा पोखरिको डिलमा हुने छन । 

हिजो मात्र ३९ छात्र-छात्रा मध्ये पांच उत्कृष्ठलाइ वक्तृत्वकला प्रतिगिताको फाइनलको लागि छानियेको छ ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

13 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

14 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

13 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले