Janakpurdham
Fri, Oct 16, 2026
`

जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा फ्रेट ट्रेन सञ्चालनकाे मांग 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, २८ गते । जनकपुरधाम उद्योग वाणिज्य संघले भारतका विभिन्न प्रदेशहरूवाट जनकपुरधाममा माल गाडी रेल सेवा संचालनका लागि मांग गरेका छन्। 

संघले फ्रेट ट्रेन सञ्चालनका लागि नेपाल रेल्वे कार्यालय जनकपुरधामका प्रबन्धक तथा सञ्चालक निरन्जन कुमार झालाई ज्ञापन पत्र बुझाएका छन् ।

जनकपुरधाम उद्योग वणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ र महासचिव मनोज कुमार साह द्वारा जारी भएका संयुक्त ज्ञापनपत्र प्रबन्धक झालाई सञ्चारकर्मीकाे निगरानीमा जिम्मा लगाईएकाे हाे ।

 संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरदवार काठमाण्डौं , मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधाम मधेश प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौं समेतलाई बोधार्थ गरेकाे ज्ञापन पत्रमा उल्लेख रहेकाछन् ।

 अध्यक्ष महासेठले माल गाडी संगै यात्रुवाहक वोगीको व्यवस्था मिलाउन ध्यानाकर्षण गराए।

उनले विभिन्न प्रदेशहरुवाट जनकपुरधाममा यात्रु आवागमन तथा माल-समान भित्रिए पर्यटन-प्रवर्द्धनमा तथा उद्योग ब्यापारमा ठूलो फड्को मार्ने बताए ।

उनले भारतको जयनगर देखी महोत्तरीको बिजलपुरा सम्म सञ्चालनमा रहेका रेल सेवालाई अझै प्रभावकारी बनाउन सरकारसंग आग्रह गरे ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

13 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

14 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

13 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले