Janakpurdham
Sat, Aug 08, 2026
`

तामाकोशी गाउँपालिकामा स्थानीय तह लैससास रणनीति निर्माण सम्वन्धि एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
जेष्ठ २३, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा स्थानीय तह लैससास रणनीति निर्माण सम्वन्धि एक दिवसीय कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप के.सीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको उद्घाटन उपाध्यक्ष सृजना सुवेदीले व्यनार पढेर गर्नु भएको थियो ।
गोष्ठीमा लैङ्गिक समता र समानता, सामाजिक भूमिका निर्धारणका कारणले भएका असमनताहरु, लैङ्गिक भूमिका तथा कामको मुल्य र सामाजिक प्रतिष्ठा, लैंगिक समानता अवस्था , नेपालमा विभेदका आयामहरु, लैङ्गिक समानता तथा समाजिक सामावेशीकरण रणनीति तयारी, दीर्घकालिन सोच, सरोकारवाला तथा लक्षित वर्ग विश्लेषण , लक्षित वर्ग पहिचान जस्ता विषयहरु समावेस गरिएको थियो ।
गोष्ठीमा पालिकाका जनप्रतिनिधि, विषयगत कर्मचारीको उपस्थिति रहेको थियो । प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलय प्रदेश सुशासन केन्द्र वागमती प्रदेश र तामाकोशी गाउँपालिकाको संयुक्त ओयोजनामा भएको कार्यक्रममा स्वतन्त्र विज्ञ शारदा खनाल घिमिरे र दुर्गाप्रसाद दाहालले सहजीकरण गर्नु भएको थियो ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

14 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

14 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले