Janakpurdham
Sat, Aug 08, 2026
`

कामका गर्न भनि काठमाडौ गएका रामेछापका तमाङ गत १० महिनादेखि सम्पर्क विहिन

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
असार ९, तामाकोशी ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका गागल भदौरे चिराङखु निवासी वीर सिंह तमाङ विगत १० महिना देखि परिवारबाट सम्पर्क विहिन हुनुभएको छ ।
१८ महिना अगाडि काम गर्नका लागि घरबाट काठमाडौ र धादिङ जान्छु भनि हिड्नु भएका तमाङ गत भदौ १४ गते सम्म परिवारको सम्पर्कमा रहनु भएको थियो ।
गत भदौ १४ गते देखि हालसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्य चिन्तामा परेका छन् । तामाङका श्रीमती सम्झना तमाङका अनुसार गत भदौ १४ गते सम्म फोन मार्फत सम्पर्क भएपनि त्यस पछिका दिनमा फोन सम्पर्क नभएको बताउँनु हुन्छ ।
४२ बर्षिया तमाङको परिवार अहिले उहाँको खोजिमा लागेको परिवारका सदस्य सुनलाल तमाङले जानकारि दिनु भयो । हाल १० महिना अगाडी सम्म फोन सम्पर्कमा रहेका तमाङलाई सम्पर्क विहिन भएपछि परिवारले देख्नु वा भेट्नु हुने महानुभावले मोवाइल नम्बर ९८६९००५०६६ मा सम्र्पक गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ ।
मानव हितमा

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

14 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

14 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले