Janakpurdham
Wed, Nov 04, 2026
`

भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आएका हुन् ।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा नेपालसँग मिस्रीले छलफल समेत गर्ने छन् । 

साभार ः काठमाडौं प्रेस

`
12 comments
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा

काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (à¤..

1 घन्टा पहिले

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण à..

काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनà..

1 घन्टा पहिले

हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..

काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..

22 घन्टा पहिले

रसेल बल र ब्याट दुवैमा चम्किँदा जनकपुरमाथि विराटनगरको रà..

काठमाडाैं, कात्तिक १७ : वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल बल र ब्याट दुवैमा चम्किएपछि नेपाल प्रिमियर लिगमा à..

22 घन्टा पहिले

पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..

2 दिन पहिले