
जनकपुरधाममा Wisdom Tree International School सञ्चालनमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, फागुन २० गते । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा विजडम ट्री इन्टरनेशनल स्कुल सञ्चालनमा आएकाे छ ।
पिजी देखि कक्षा पाँच सम्मका विद्यार्थीहरूका लागि भर्ना खुल्ला रहेकाे शनिवार पत्रकार सम्मेलनकाे आयाेजना गरि विद्यालय ब्यवस्थापकले जानकारी गराइएको हाे ।
Wisdom Tree International School का सञ्चालक तथा निर्देशक गाैतम अग्रवालले शिक्षाको स्तर उकास्न तथा व्यवसायीकरण हटाउने अभिप्रायले विद्यालय सुरूवात भएकाे ध्यानाकर्षण गराए ।
उनले सुयोग्य शिक्षकहरुको समूहद्वारा आकर्षक स्मार्ट तथा डिजिटल कक्षा कोठाकाे ब्यवस्था संगै भाषा विकास तथा गीत-संगीत, नृत्य र गणित भाषा, रोवोटिक, कम्प्यूटर लैब सहितका सुविधाहरू उपलब्ध गरिने उल्लेख गरे ।
विद्यालयका ब्यस्थापक यशवर्धन सराफले सिमित सिट रहेकाले अभिभावकलाई समयमा बालबालिकालाई नामांकन गराउन आग्रह गरे ।
उनले विद्यार्थिहरूकाे भविष्य निर्माण गर्नका लागि नयाँ आयामका साथ अगाडि बढेकाे बताए ।
हाम्राे उद्देश्य नेपालका भविष्य मूल नाराका साथ सञ्चालन भएका अन्तर्राष्ट्रिय आवासिय विद्यालयमा आफ्ना बालबालिकालाई नामाकंन गराइ भविष्य सुनिश्चित गर्न प्रधानाध्यापक डिजाे जेके, प्रध्यापक गाेपाल दत्ता , शिक्षक लभ झा सहितले प्रेरित गरेका थिए ।

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
8 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
8 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
1 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
1 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले