Janakpurdham
Tue, Sep 22, 2026
`

मटिहानीका आगलागी प्रभावितलाई भाँडाकुँडा सहयोग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , १६ गते बैसाख ।गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागी प्रभावित रुर प्रभाबित परिवारलाई जनही प्रेसर कुकर एक थान, डेकची एक थान, कढाई एक थान, डाडु एक थान, गिलास ६ थान, थाली ६ थान, कचौडा ६ थान, प्लाष्टिकको बाल्टिन एक थान वितरण गरिएको राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेश अध्यक्ष दिपक कुमार ठाकुरले जानकारी दिनुभयो ।

आगलगीबाट प्रभावित भएका सो बस्तीका मुस्लिम तथा दलितहरुलाई अन्य संघसंस्थाहरुले खानेकुरा लगायतका सामानहरु सहयोग गरिरहेपनि खुल्ला आकाश मुनी बाच्न बाध्य भएका उनिहरुलाई तत्काल घरको आवश्यक्ता रहेका छन् । आगलगीले पुर्ण रुपमा एक सय ७ वटा घर जलेकाले ति घरमा बसोबास गर्ने बृद्ध, महिला तथा बालबालिकाहरुलाई थप समस्या भइरहेको छ ।

उनिहरुलाई खान,बस्न तथा औषधिउपचारको आवश्यक्ता रहेको आगलगी प्रभावित स्थानीय मो. सफिक अन्सारीले बताए ।मानवीय सहायता साझेदार मञ्चले विगत पाँच वर्ष देखि मानवीय सहायता क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको सामुहिकतामा मानवीय सहायता साझेदारी मञ्च गठन गरि सहयोग गर्दै आएका छन् । सो राहत वितरणमा राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेशका विभिन्न जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

14 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

14 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले